हु पै प्रान्तीय चुङ श्याङमा फूल व्यवसायको विकास
2023-08-12 16:15:55cri
Share with:

हालैका वर्षहरूयता चीनको हु पै प्रान्तीय चुङ श्याङ शहरले स्थानीय किसानलाई विशेष फूल व्यवसाय विकास गर्न सहयोग गरेको छ। स्थानीय किसानहरूले यसबाट रोजगारी पाएका छन्। किसानको आम्दानी पनि बृद्धि भएको छ।