हालै चीनको युननान प्रान्तीय सदरमुकाम खुनमिङ शहरको अल्पसंख्यक जातीय गाँउमा राँके दिवस मनाइँदै पर्यटकहरूले स्थानीयहरूसँग नाचगान गरेका छन्।