विश्व हात्ती दिवस
2023-08-12 16:41:39CRI
Share with:

हरेक अगष्ट १२ तारिख विश्व हात्ती दिवस हो। यो दिवस सन् २०१२ मा स्थापना भएको हो। यस दिवसको लक्ष्य कठिनाइमा पर्ने अफ्रिकी हात्ती तथा एशियाली हात्तीमाथि ध्यान दिनु रहेको छ। जलवायु परिवर्तनबाट पर्यवरणीय वातावरणको तिव्र परिवर्तन र हात्तीको दाँतको चोरी सिकारीले हात्तीको जीवनमाथि गम्भीर धम्की दिँदैछ।