रमाईलो ग्रामीण खेलकूदबाट पर्यटकहरू आकर्षित
2023-08-13 17:12:44CRI
Share with:

अगष्ट १२ का दिन हुपै प्रान्तीय स्यानअन काउन्टीमा एक रमाइलो ग्रामीण खेलकूद समारोहको आयोजना भयो। "एनियाजी" ग्रामीण सांस्कृतिक पर्यटन क्षेत्रमा आयोजित उक्त खेलकूद समारोहले धेरै गाउँलेहरू र पर्यटकहरूलाई आकर्षित गरेको छ। नासपातीको फूल हेर्ने र नासपाती टिप्ने एकीकृत कृषि र पर्यटन भएको "एनियाज" ग्रामीण सांस्कृतिक पर्यटन क्षेत्रको विशेषता हो। नासपातीको फूल महोत्सव, पिकिङ महोत्सव, खेलकुद समारोहमार्फत, स्थानीय क्षेत्रमा फलफूल रोप्ने, होमस्टेको विकासबाट त्यहाँको ग्रामीण पुनरुत्थानमा सहयोग गरेको छ।