सिन्च्याङमा प्रचुर उत्पादनहरू
2023-08-13 19:09:19CRI
Share with:

चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेश व्यापक क्षेत्रफल र विशेष जलवायु भएको हुनाले प्रचुर उत्पादन भएका छन्। 

बच्चाजस्तै ठूलो खरबुजा, विविध प्रकारका सुकेको फल, कुसुम बीज तथा फ्लैक्स बीजबाट बनाइएका स्वास्थ्यका लागि फाइदाजनक तेल, बहुमूल्य जेडहरू......यी सबैले चीन र विदेशका पर्यटकलाई आकर्षित गरिरहेका छन्।