ह्वा शान पहाडमा पर्यटकको ओइरो
2023-08-13 19:29:27cri
Share with:

हाल पर्यटनको व्यस्त सिजन हो। चीनको पल्लो शान सी प्रान्तीय वै नान शहरमा पर्ने ह्वा शान पहाडले चिनियाँ तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरेको छ। गत जुलाईयता हरेक दिन ह्वा शान पहाडले भित्र्याएका पर्यटकहरूको संख्या बीस हजार पुगेको छ।