सिन्च्याङको हुथुपीमा अंगुर पाक्यो
2023-08-13 15:57:46cri
Share with:

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको छाङ ची ह्वै जातीय स्वायत्त क्षेत्रको हुथुपी जिल्लाको अंगुर आधार क्षेत्रमा किसानहरू अंगुर टिप्न व्यस्त छन्। यो जिल्लाको अंगुर चीनको क्वाङ चौ र सीआन शहरतर्फ बिक्री गरिन्छ र साथै पनि थाइल्याण्ड र भियतनामतर्फ बिक्री गरिन्छ।