क्विचौ प्रान्तीय छोङ च्याङ जिल्लाको खुर्सानी
2023-08-13 15:56:28cri
Share with:

हाल चीनको क्विचौ प्रान्तीय छेन तोङ नान म्याउ र तोङ जातीय स्वायत्त क्षेत्रको छोङ च्याङ जिल्लाको खुर्सानील भित्र्याउने सिजन भएको छ। किसानहरू खुर्सानी टिप्न र ढुवानी गर्न व्यस्त छन्। हालैका वर्षहरूयता छोङ च्याङ जिल्लाले खुर्सानी व्यवसायको विकास गरी स्थानीय किसानको आम्दानी बढाएको छ।