सन् २०२३ चिनियाँ सेवा व्यापार मेला सेप्टेम्बरमा आयोजना हुने
2023-08-14 15:29:08cri
Share with:

चिनियाँ सेवा व्यापार मेलामा तपाईँको प्रतीक्षाभन्ने नाराका साथ सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाको पत्रकार सम्मेलन अगस्ट १३ तारिख पैचिङमा योजित भएको छ। खुलापनबाट विकासलाई अघि बढाउने, सहयोगबाट साझा विजयको सिर्जना गर्नेभन्ने शीर्षकमा २०२३ सेवा व्यापार मेला सेप्टेम्बर २ देखि ६ सम्म पैचिङमा योजित हुनेछ भने २७ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले स्थलगत रुपमा प्रदर्शनीमा भाग लिनेछन्। मुख्य अतिथि मुलुक बेलायतले सेवा व्यापार मेलाको स्थापना यता सबभन्दा ठूलो परिमाणको सहभागिता जनाउनेछ। 

यस पटकको सेवा व्यापार मेलामा अन्तर्राष्ट्रिय विशेषतामा जोड दिंदै यस खुला चौतारोको भूमिकालाई विस्तृत पार्ने, अन्तर्राष्ट्रिय संगठनबीचको सहयोगलाई गहन पार्ने छ। 

सन् २०१२ देखि यता सेवा व्यापार मेलाले जम्मा 196 वटा मुलुक र क्षेत्रका ६ लाखभन्दा बढी प्रदर्शनीलाई कर्षित गर्नुका साथै जम्मा ६००भन्दा बढी विदेशी व्यापार संस्थाला भाग लिनका लागि कर्षित गरेको छ। अहिले सेवा व्यापार मेला विश्व सेवा व्यापार व्यवसायमा सबभन्दा ठूलो मैत्रीपूर्ण प्रदर्शनी बनेको छ।