चीनको पहिलो पारिस्थितिक दिवसमा सी चिनफिङको महत्वपूर्ण निर्देशन
2023-08-15 14:26:56cri
Share with:

अगष्ट १५ तारिख चीनको पहिलो राष्ट्रिय पारिस्थितिक दिवस मनाउँदा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिई पारिस्थितिक सभ्यता निर्माण चीन राष्ट्रको दीर्घकालीन विकाससँग मिलेको मूल योजना रहेको बताउनुभयो। उहाँले यो विषय पार्टीको जिम्मेवारीसँग मिलेको ठूलो राजनीतिक विषय रहेको बताउँदै जनताको कल्याणसँग मिलेको ठूलो सामाजिक विषय पनि भएको कुरामा जोड दिनुभएको छ।

उहाँले समाजवादी धुनिक मुलुकको सम्पूर्ण निर्माण गर्ने नयाँ यात्रामा पारिस्थितिक सभ्यताको निर्माणमा अडिग रहेर उच्च गुणस्तरीय विकासला अघि सार्नुपर्ने दोहोर्याउनुभयो। उत्पादन शैली र जीवन शैलीको हरित तथा कम कार्बन रूपान्तरणला बढाउनुका साथै मानव र प्रकृतिबीच मेलमिलापयुक्त सहअस्तित्व हुने धुनिक बनाएर अद्भुत चीन निर्माणला सम्पूर्ण रूपमा प्रबर्द्धन गर्नुपर्ने पनि सी चिनफिङले बताउनुभयो।

सी चिनफिङले समस्त समाजले कारवाही गरी हरिया पहाड र स्वच्छ पानी अमूल्य सम्पत्ति हुन् भन्ने विचारको सक्रिय संचारक र मोडेल व्यवसायी भएर सफा तथा सुन्दर विश्व निर्माण गर्न अरू योगदान गर्नसक्ने शा फूले लिएको बताउनुभयो।