#अल्पसंख्क जाति# पठारभूमिका चुनौति-२
2023-08-15 09:32:37cri
Share with:

सन् १९८१ मा ल्हासा माध्यमिक विद्यालयमा पढ्दै प्यानपाले सेनामा भर्ना हुनुभयो। त्यसपछि प्यानपाले श्रेष्ठ उपलब्धिमा नयाँ सैनिक तालिम पूरा गर्नुभयो। सबै फौजले उहाँला फ्नै फौजमा भाग लिनखोजेको अवस्थामा उहाँले सिमा सुरक्षाको सबैभन्दा कठिन क्षेत्रमा काम गर्न तयार हुनुभयो।

उहाँको विचारमा बाल्यकालमै उहाँका बुबाको निधन भयो। पार्टीले उहाँला हुर्काएको हो। यद्यपि सैनिक बनेमा धेरै कठिनाइ सहनुपर्छ, पार्टीका लागि केही काम गरेर कठिन भए तापनि मनमा मिठो लाग्यो। सैनिक भएर मातृभूमिका लागि सबैभन्दा आवश्यक ठाउँमा जानुपर्छ।

 

सन् २०११ प्यानपाले नाछ्यु शहरी शनचा जिल्ला सोङ भु गाउँमा काम गर्न पुग्नुभयो। उहाँले स्थीय गाउँलेला गरिब तथा पछाडि अवस्थाबाट मुक्त गर्न सहयोग गर्नुपर्थ्यो। सोङभु गाउँ समुद्र स्तरबाट करिब ५००० मिटरको उचाइमा पर्दछ। हिउँद ऋतुमा सोङ भु गाउँको न्यूनतम तापक्रम माइनस ३०डिग्री हुनुका साथै गृष्म ऋतुमा पनि ज्याकेट लगाउनुपर्छ। त्यहाँ वायुमा अक्सिजन सामग्री तराइ क्षेत्रको ५० प्रतिशतभन्दा कम रहेको छ। गाउँमा काम गरेर छ महिनापछि प्यानपा १० केजी घटेर दुब्लाउनुभयो। उहाँकी छोरी ट्रेचनका अनुसार, गाउँबाट फर्केको बेला बुवाको कपाल अस्तव्यस्त हुनुका साथै ओठ च्यापिएको र बैजनी  देखिएको थियो। बुवाको अनुहार ओबटखावट बाटोभन्दा अझै रफ थियो।

 

 तर प्यानपाको कार्यावधिमा विभिन्न पक्षबाट १ लाख ५० हजार युनको लगानी खोजेर “जीवन उद्धार पुल”को निर्माण गरिएको छ। गाउँलेहरू बाहिर पशुपालन गर्दा जीवनको खतरा वेवास्ता गरेर नदी पार गर्नु पर्दैनथ्यो। गाउँमा पहिलो ग्रीनाउसको निर्माण गरिएको थियो। सलगम, चिनियाँ साग, आलु लगायत ताजा सागहरू गाउँलेहरूको खाना टेबुलमा “सम्भव” थिएन। उहाँले फ्नै पैसाबाट गरिबी सर्वसाधारणका लागि लुगा किन्नु भएको छ।

 

“गाउँमा काम गर्ने माग धेरै छन्। तर त्यसको आधारभूत आवश्यकता सर्वसाधारणका लागि वास्तविक काम गर्नु हो। ” प्यानपाले भन्नुभयो।

सन् २०१५ सेप्टेम्बर १८ तारिख प्यानपाले कार्यका लागि सछ्वान जानुपर्थ्योर सामान्यताजस्तै उहाँले परिवारसँग विदा नभइ तुरून्तै प्रस्थान गर्नुभयो। तर काम पूरा गरेर ल्हासा फर्केको बाटोमा प्यानपा अचानक विरामी भएर निधन भयो। उहाँको जीवन ५० वर्षमै रोकियो।

  तिब्बती परम्परागत रीतिरिवाजमा मृतकको अवशेष राखिदैन। तर परिवारले प्यानपाको पूरानो झोला घरमा सबैभन्दा स्पष्ट ठाउँमा राखेको छ। त्यसभित्र नोटबुक, मुटुसम्बन्धी षधि र कागजात छन्। प्यानपाको छोरो तावा युनताले झोलामा बुवाको विश्वास र इमान्दारी राखिएको व्यक्त गर्नुभयो।