भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँगको साक्षात्कार
2023-08-15 14:51:19CRI
Share with:

सुनिल प्रजापति भक्तपुर नगरपालिकाका मेयर हुनुहुन्छ। नेपाल मजदुर किसान पार्टीका नेता प्रजापति नेपालको सम्बिधानसभाका सदस्य पनि हुनुहुन्थ्यो। उहाँ भक्तपुर नगरपालिकाको मेयरमा दोस्रोपटक निर्वाचित हुनु भएको हो। मेयर प्रजापतिको नेतृत्वमा भक्तपुर नगरपालिकाले थुप्रै प्रगति हासिल गरेर नेपालकै उदाहरणीय र उत्कृष्ट पालिका बन्न सफल भएको छ। मेयर प्रजापतिसँग भक्तपुरको विकास र चीनसँगको सहकार्यमा केन्द्रित रहेर सहकर्मी चेतनाथ आचार्यले गत मे महिनामा एउटा अन्तर्वार्ता लिनु भएको छ। आजको साक्षात्कार कार्यक्रममा सुनिल प्रजापतिको अन्तर्वार्ता सुन्नुहोस्।