दक्षिण चीन सागरमा माछा मार्ने समय सुरू
2023-08-16 14:15:01cri
Share with:

अगष्ट १६ तारिख दक्षिण चीन सागरमा माछा मार्न निशेध गरिएको अवधि औपचारिक रूपमा अन्त्य भएको छ। यसपछि ९०० भन्दा बढी माछा मार्ने जहाज काममा प्रस्थान हुनेछन्।