सातौँ चीन-दक्षिण एशिया एक्स्पो युननानको खुन्मिनमा सुरू
2023-08-16 14:28:51cri
Share with:

ज अगस्ट १६ तारिख विहानएकताबद्ध सहयोगमा संयुक्त विकास शीर्षकमा सातौँ चीन-दक्षिण एशिया एक्स्पो अर्थात दक्षिण एक्स्पो युननान प्रान्तको खुनमिन सहरमा सुरू भएको छ। 

सातौँ दक्षिण एक्स्पो चीनको वाणिज्य मन्त्रालय र युननान प्रान्तीय सरकारले संयुक्त योजित अगष्ट १६ देखि २० तारिखसम्म जारी रहने छ। दक्षिण एशिया, दक्षिण पूर्वी एशियाका सबै मुलुकले भाग लिएको, यस वर्ष चीनले दक्षिण एशियाली मुलुकबीच महत्वपूर्ण र्थिक व्यापारिक गतिविधि मध्य एक हो। 

यस पटक दक्षिण एक्स्पोको मुख्य शीर्षक मुलुक नेपाल हुनुका साथै मुख्य अतिथि मुलुक म्यामार रहेको छ। एक्स्पोमा चौथौँ चीन-दक्षिण एशिया सहयोग मञ्च, चौथौँ चीन-दक्षिण एशिया प्रविधि र सिर्जना सहयोग अधिवेशन, र्थिक व्यापारिक सहयोग परियोजनाको हस्ताक्षर समारोह दि १४ वटा कार्यक्रम योजना हुने र चीन-दक्षिण एशियाली मुलुकको र्थिक व्यापारिक सहयोगलाई अघि बढाइने लक्ष्य रहेको छ।