अगष्ट १६ तारिख तिब्बती ल्हासाको सपु गाउँमा चौँरी गाई प्रतियोगिताको आयोजना गरी शोटोन पर्व मनाइएको छ। चौँरी गाई प्रतियोगिता तिब्बती जातिको विशेष कार्यक्रम हो।