ढिलो राहत
2023-08-17 17:00:02CRI
Share with:

यो आठ दिनसम्म आगलागी भएको अमेरिकाको हावाली राज्यको माउई टापू हो। पहिलो समयमा आगलागीलाई नियन्त्रणमा लिनुपर्यो। सार्वजनिक सुरक्षा सम्बन्धी विश्वमा सबैभन्दा ठूलो नेटवर्कको पूर्व संकेत प्रणाली तथा पूर्ण उद्धार प्रणाली भएको अमेरिकी सरकारले किन आगलागी आठ दिनसम्म हेरेको मात्र बसेको छ?

 

आगलागीबाट ठूलो क्षति भएतापनि आगलागीको प्रतिरोध सम्बन्धी बजेटको अभाव भएकोले माउई जिल्लाले प्रकोपको सामु काम गर्न नसकेको र आगलागीलाई नियन्त्रण गर्न नसकेको माउई जिल्लाको आगलागी प्रतिरोध निबेदनमा उल्लेख गरिएको छ।