चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्सको १५औँ भेटवार्ता र दक्षिण अफ्रिकाको भ्रमण गर्नुहुने
2023-08-18 14:20:50cri
Share with:

अगस्ट १८ तारिख बिहान चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले गणतन्त्र दक्षिण अफ्रिकाका राष्ट्रपति माटामेला सिरिल रामाफोसाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगस्ट २१ तारिखदेखि २४ तारिखसम्म जोहानेसबर्गमा योजना हुने ब्रिक्स राष्ट्रानायक १५औँ भेटवार्ता गर्नुका साथै दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्नुहुने जानकारी दिनुभयो।

अफ्रिकाको भ्रमणमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति रामाफोसासँग चीन-अफ्रिका राष्ट्रानायक वार्ताको अध्यक्षता गर्नुहुने छ।