सीएमजीद्वारा न्यू डेभलपमेन्ट बैंक अर्थात् नयाँ विकास बैंकका गभर्नर दिल्मा रौसेल्फसँग विशेष अन्तर्वार्ता
2023-08-19 17:21:09CRI
Share with:

ब्रिक्स मुलुकका नेताको १५ औँ भेटघाट शुरू हुनलागेको परिप्रेक्ष्यमा नयाँ विकास बैंकका गभर्नर एवम् ब्राजिलका पूर्व राष्ट्रपति दिल्मा रौसेल्फले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।