सातौँ दक्षिण चीन एक्स्पोको आकर्षण
2023-08-21 20:32:55cri
Share with:

युनान प्रान्तको खुन्मिङमा आयोजित सातौँ चीन-दक्षिण एसिया एक्स्पो  अर्थात् २७ औँ चीन खुन्मिङ आयात तथा निर्यात मेलाले धेरै स्थानीय बासिन्दाहरू र पर्यटकहरूलाई आकर्षित गरेको छ।