चिनियाँ राष्ट्राध्यक्ष दक्षिण अफ्रिकी राष्ट्रपतिको स्वागत समारोहमा
2023-08-22 17:08:56cri
Share with:

स्थानीय समयअनुसार अक्टोबर २२ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ दक्षिण अफ्रिकाको राष्ट्रपति भवनमा राष्ट्रपति रामाफोसाद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनु भएको छ।