मौलिक सङ्गीत "प्रदूषित फोहोर पानी फाल्दै"
2023-08-24 14:38:17CRI
Share with:

"प्रदूषित पानी र विषालु माछा अन्ततः सबै प्लेटमा एकैसाथ आउँनेछ।" जापानी सरकारको गैरजिम्मेवार निर्णयले सम्पूर्ण विश्वलाई नै विषालु बनाउन लागेको छ। अगस्ट २४ देखि फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविक प्रदूषित फोहोर पानीलाई समुद्रमा छोड्न थालिएको छ। यस भिडियो हेर्नुहोस् र समुद्रमा आणविक फोहर पानी फाल्ने निर्णयका विरुद्ध सँगै बहस गरौंला।