निता देउलासँगको साक्षात्कार
2023-08-25 15:29:28CRI
Share with:

निता देउलाले केही समय अगाडि चिनियाँ विज्ञान प्रतिष्ठानबाट इकोलोजीमा विद्यावारिधी अर्थात् पिएचडी गर्नु भएको छ। उहाँ देउला समुदायमा पिएचडी गर्ने पहिलो नेपाली हुनुहुन्छ। उहाको अध्ययन, चीन बसाइको अनुभव, स्थलगत अनुसन्धान आदि विषयमा केन्द्रित भएर सहकर्मी चेतनाथ आचार्यले केही समयअघि टेलिफोनमा लामो कुराकानी गर्नु भएको छ। आजको साक्षात्कार कार्यक्रममा डाक्टर निता देउलासँगको कुराकानी सुन्नुहोस्।