विदेशी सञ्चारकर्मीहरु वेनचाङ अन्तर्राष्ट्रिय अन्तरिक्ष सहरमा
2023-08-28 17:09:22CRI
Share with:

"चीनको यात्रा:विदेशी चिनियाँ भाषी मिडियाको हाइनानको भ्रमण २०२३" मा सहभागी विदेशी चिनियाँ भाषी सञ्चारकर्मीहरूको समूहले अन्तर्वार्ताका लागि वनछाङ अन्तर्राष्ट्रिय अन्तरिक्ष सहरको भ्रमण गरेका छन्।