घोगीबाट समृद्धि
2023-08-28 19:50:04CRI
Share with:

घोँगीको मासु एक किसिमको अत्यधिक पौष्टिक तथा स्वस्थ भोजन हो। साथै यो औषधि, रासायनिक उद्योगलगायत क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ। पालेको घोँगीले मुख्यतया हरियो सागसब्जी, काँक्रो आदि खान्छ। पाल्ने तरिका पनि सजिलो भएको र रातमा एक पटक खुवाउँदा हुन्छ। ३/४ महिनामा हुर्काएर बिक्री गर्नसकिन्छ। एक किलो घोँगीको मूल्य २० युआन ( अथवा ३६५ रुपैयाँ) हुन्छ।