बेनिनका राष्ट्रपतिबाट चीनको भ्रमण हुने
2023-08-29 16:10:34CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा बेनिनका राष्ट्रपति पाट्रिस अथनास टालोनले ३१ तारिखदेखि सेप्टेम्बर ३ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त जानकारी दिनुभएको हो।