“छ्यौ श” पत्रिकामा “संस्कृतिको उत्तराधिकार तथा विकास गोष्ठीमा भाषण” प्रकाशित
2023-08-31 16:35:35CRI
Share with:

सेप्टेम्बर १ तारिख  “छ्यौ श्” पत्रिकामा  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको  “संस्कृतिको उतराधिकार तथा विकास गोष्ठीमा भाषण”शीर्षकको लेख प्रकाशित हुनेछ। 

उक्त लेखकाअनुसार, चिनियाँ संस्कृति ऐतिहासिक हुनुका साथै चिनियाँ सभ्यता व्यापक तथा गहन छ। चिनियाँ सभ्यताको इतिहासबारे चौतर्फी तथा गहिरो रूपमा बुझेमा मात्रै चिनियाँ विशिष्ट संस्कृतिको रचनात्मक रूपान्तरण र नवीन विकासलाई अझै प्रभावकारी रूपमा अघि बढाउन र चिनियाँ विशेषतायुक्त समाजवादी संस्कृतिको निर्माणलाई अझै अगाडि बढाउने गरी चिनियाँ राष्ट्रको आधुनिक सभ्यताको निर्माण गर्न सकिनेछ।