खुट्टा नरम पार्ने ग्लास पुल
2023-08-31 19:26:29CRI
Share with:

चिनियाँ कानसु प्रान्तीय हाइ चाइकौ नामक उपत्यकामा युएफओ आकारको ठूलो ग्लास पुल छ। यो ग्लास पुलमा कुनै अरू समर्थन छैन। पूरै पुलको लम्वाइ २८०० मिटर हुनुका साथै उचाइ ४०० मिटर छ।