चीन र बेनिनबीच रणनीतिक साझेदारी सम्बन्धको स्थापना
2023-09-01 19:09:38CRI
Share with:

सेप्टेम्बर १ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र चीनको भ्रमणमा रहनुभएका बेनिनका राष्ट्रपति पाट्रिस अथनास टालोनले जन बृहत् सभा भवनमा भेटवार्ता गर्नुभएको छ। उहाँहरूले  चीन र बेनिनबीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको घोषणा गर्नुभएको छ।