नेपालप्रतिको अगाध माया
2023-09-01 16:37:51CRI
Share with:

बेइजिङस्थित सञ्चार विश्वविद्यालयमा नेपाली भाषा मुख्य विषय लिएर स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु नेपाली भाषा र नेपालप्रति अगाध माया राख्छन्। उनीहरु नेपाली भाषा सिकेर आफ्नो भविष्य उज्जल राख्दै चीन र नेपालबीचको मैत्री सम्बन्धमा आफ्नोतर्फबाट पनि केही योगदान दिन चाहन्छन्। उनीहरुले बनाएको यो भिडियो निकै आकर्षक र गहन छ।