प्लास्टिकको सट्टा बाँसबाट प्लास्टिक तथा कार्बन डाइअक्साइड कम पार्ने
2023-09-03 17:06:15CRI
Share with:

बाँसबाट बनाइएको साइकल, फुटबल, कम्प्युटर की-बोर्ड, माउस, झोला आदिआदि तपाईंले देख्नुभएको छ?

उपभोगमा बाँसबाट उत्पादित सामानको ठूलो निहित शक्ति हुनुका साथै २ तारिख अन्तर्राष्ट्रिय बाँस तथा निगालो संगठन इनबारले पैचिङस्थित राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदर्शन गर्नथालेको छ। यो प्रदर्शनको मुख्य विषयवस्तु “बाँसबाट प्लास्टिकलाई बदलेर प्लास्टिक तथा कार्बन डाइअक्साइड कम पार्ने” भन्ने रहेको छ। 

प्लास्टिकको व्यापक प्रयोगले प्रत्येक वर्ष ठूलो मात्राका प्लास्टिक फोहोर बनेका छन्। त्यसका साथै बाँस नवीकरणीय वनस्पति स्रोत हुनुका साथै कृषि लागत पनि कम हुन्छ। क्षयीकरण हुन सयौं वर्ष चाहिने प्लास्टिकको तुलनामा बाँस २-६ महिनामै नष्ट हुनसक्छ।  

हाल बाँसको प्रयोग तथा विकास भविष्य ज्यादै ध्यानाकर्षक विषय बनेको छ।