चीनको पहिलो समुद्रपार हाई-स्पीड रेलवेको परिक्षण
2023-09-03 11:00:05CRI
Share with:

अगस्ट ३१ तारिख प्रति घण्टा ३५० किलोमिटरको गतिको चीनको पहिलो समुद्रपार हाई-स्पीड रेलवेको परिक्षण संचालन सुरु भएको छ।  फुचौ-स्यामन हाइ स्पिड रेलवेको कूल दूरी २७७.४२ किलोमिटर छ र सन् २०१७को सेप्टेम्बरमा निर्माण सुरु गरिएको थियो। उक्त रेलवे  संचालनमा आएपछि, फुचौ र स्यामन बीच आवतजावत एक घण्टा भित्र सकिने जनाइएको छ।