सन् २०२३ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा “बेल्ट एण्ड रोड”कोअनुभव
2023-09-03 16:16:55CRI
Share with:

सेप्टेम्बर २ तारिखदेखि सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला पैचिङमा सुरू भएको छ। पाकिस्तान,इरान, मंगोलिया, घाना, इन्डोनेसिया, भियतनाम लगायत “बेल्ट एण्ड रोड”वरिपरि ३३ देशहरूबाट आएका कलाकृति,पोशाक, खानपान, राष्ट्रिय बाजागाजा आदि सामान प्रदर्शन गरिएका छन्। “बेल्ट एण्ड रोड”वरिपरि देशको सँस्कृति तथा विशेषता छ। ज्यादै ध्यानाकर्षक।