मरुभूमिबाट दुर्लभ च्याउ सङ्कलन गरी विक्री
2023-09-04 15:31:00cri
Share with:

कान्सु प्रान्तको चाङ्ये शहरमा रहेको शनोङ खाद्य औद्योगिक पार्क स्थानीय क्षेत्रको आधुनिक कृषि निर्माणमा केन्द्रित "छ वटा प्रमुख औद्योगिक पार्कहरू" मध्ये एक हो। यो परियोजनामा ८०० मिलियन युआनको कुल लगानी लगाइएको छ, र खाद्य फङ्गस अनुसन्धान तथा विकास केन्द्र,खाद्य फङ्गस उद्योग पर्यटन केन्द्रसहित छ वटा प्रमुख क्षेत्रहरू छन्।