चीनद्वारा उच्च स्तरीय खुलापनलाई अघि बढाउने वचनबद्धता
2023-09-04 14:23:42CRI
Share with:

सेप्टेम्बर २ तारिखबाट सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला पैचिङमा शुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत् फ्नो मन्तव्य राख्नुभएको छ। चीनले उच्च स्तरीय बाहिर खुलापनलाई अघि बढाउने तथा विश्व अर्थतन्त्रला लगातार पुनःउत्थानको ट्र्याकमा डोर्याउन शक्ति दिने राष्ट्राध्यक्ष सीले वचन दिनुभएको छ। उहाँले विश्वका विभिन्न मुलुकला विश्व सेवा व्यापार विकासको मौकाको फाइदा उठाउँदै संयुक्त शेयर गरी विश्व अर्थतन्त्रको पुनःउत्थानलाई अघि बढाउन ह्वान पनि गर्नुभएको छ।

विश्वलाई सेवा दिने, पसी हितकल्याण र साझा विजय उद्देश्य लिएको सेवा व्यापार मेला सन् २०१२ देखि शुरू भएको हो। ११वर्ष यता विश्व सेवा व्यापार क्षेत्रमा एउटा ठूलो परिमाणको मिलिजुली मेला र व्यापार चौतारो बनिसकेको छ। यस वर्ष ५१ वटा मुलुक, २४ वटा अन्तराष्ट्रिय संगठनले भाग लिनुका साथै २२००भन्दा बढी व्यवसायले प्रत्यक्ष रूपमा मेलाको भाग लिएका छन्।