नविन सांस्कृतिक उत्पादन बस्तुहरु सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा चर्चित
2023-09-06 14:36:04cri
Share with:

 पैचिङमा आयोजना भइरहेको सन् २०२३ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेला अन्तर्गत “पुरातात्विक सांस्कृतिक बस्तु,नविनता र जीवन”भन्ने मुख्य विषयको प्रदर्शनी स्थलले धेरै पर्यटकहरुलाई आकर्षित गरेको देखिन्छ।