रमणीय चिन ह्वा शहर
2023-09-06 19:57:43cri
Share with:

 

चच्याङ प्रान्तको चिन ह्वा शहर चीनको दक्षिण पूर्वी भागमा अवस्थित एउटा समुद्री तटवर्ती शहर हो। त्यसको १७०० वर्षभन्दा लामो इतिहास र रङगीचङगी संस्कृति रहेको छ। त्यस शहरलाई “साहित्य प्रदेश” पनि भनिन्छ।