समुद्री तटवर्ती शहर—निङ पो
2023-09-06 19:55:40cri
Share with:

 

चीनको चच्याङ प्रान्तको निङ पो शहर पूर्वी भागमा अवस्थित एउटा समुद्री तटवर्ती शहर हो। त्यहाँ विशेषतायुक्त प्राकृतिक दृश्य र फराकिलो समुद्र रहेको छ।