थोल्कुलो ताल उत्तम अवलोकनको अवधिमा प्रवेश
2023-09-07 14:39:04cri
Share with:

सिन्च्याङ स्वायत्त प्रदेशको हा मी शहरको यी उ जिल्लामा पर्ने थोल्कुलो ताल म्याग्नेसियम सल्फेट नाइट्राइटको ताल हो। तालको पानी फरक मौसम र प्रकाशमा विभिन्न रंगहरूमा परिणत हुने गर्दछ। बताए अनुसार, हाल यो ताल विशेष र उत्तम अवलोकनको अवधिमा प्रवेश गरेको छ।