गोरू पालनबाट फरक क्षमता भएकी यी आमालाई वर्षेनी दशौं लाख युआनभन्दा बढी आम्दानी
2023-09-07 16:14:12CRI
Share with:

उहाँ फरक क्षमता भएकी महिलाको नाम फान युआनस्याङ हो। उहाँ चिनियाँ स छ्वान प्रान्तीय यी पिन शहरकी एकजना किसान हुनुहुन्छ। पैसा कमाउनका लागि उहाँ गोरू पालन गर्नुहुन्छ। हाल उहाँको गोरू बस्ने गोठको क्षेत्रफल नै ३४ हजार ७ सय ५४ वर्गमिटर पुग्नुका साथै प्रत्येक वर्षको आय दश लाख युआनभन्दा बढी पुगेको छ। साथै उहाँको नेतृत्वमा अरू गाउँलेहरूलाई प्रेरणा गरिएर साझा समृद्धि हासिल हुँदैछ।