नेपालमा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतिहरु
2023-09-08 16:25:44CRI
Share with:

सेप्टेम्बर ८ तारिख शुक्रबार बेइजिङस्थित नेपाली दूताबासमा नेपालमा जलवायु परिवर्तनका चुनौतिहरु विषयक फोटो प्रदर्शनी र गोष्ठीको आयोजना गरिएको छ।उक्त गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञहरुले आफ्ना प्रस्तुति पेश गरेका छन्। उक्त गोष्ठीमा सहभागी केही विज्ञले नेपालमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौतिका बारेमा चिनियाँ मिडिया ग्रुप सीएमजी नेपाली सेवालाई आफ्नो धारणा यसरी व्यक्त गरेका छन्।