चिनियाँ राष्ट्राध्यक्षद्वारा हैलोङच्याङ प्रान्तको प्रकोप क्षेत्रको निरीक्षण
2023-09-08 14:22:02CRI
Share with:

७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हैलोङच्याङ प्रान्तमा बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नुका साथै प्रकोपपीडित् सर्वसाधारणको घरमा गएर पीडितहरुलाई सान्त्वना व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, ‘सबैले आफ्नो विश्वासलाई बलियो बनाएर कठिनाइहरू पार गर्नुपर्छ। जसबाट छिटोरूपमा सामान्य जीवनलाई पुनर्स्थापित गर्नसकिन्छ र समृद्ध जीवन बिताउनसकिन्छ।’