राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मरोक्कोका राजा महमद छैटोँलाई समवेदना सन्देश
2023-09-09 18:51:51cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख मरोक्कोमा  बिनाशकारी भूकम्प गएकाले मरोक्कोका राजा एस.एम. लेरोई महमद छैटौँलाई समवेदना सन्देश पठाउनुभएको छ।

 

आफ्नो समवेदना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकहरूप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुका साथै उनीहरुका परिवारजनलाई सान्त्वना व्यक्त गर्नुभएको छ।