आली सम्बन्धी सार्वजनिक हितकल्याणयुक्त भिडियो
2023-09-09 20:16:20CRI
Share with:

तिब्बतको आली क्षेत्र, विश्व छानोको फेदमा रहेको पवित्र स्थान हो। हामीले यस पवित्र स्थान पुगेर भिडियोमार्फत प्रकृति र मानवबीच रगत र मासुको घनिष्ट सम्पर्कलाई रेकर्डिङ गरेका छौँ।जी २० शिखर सम्मेलन नजिकिँदै आएको परिप्रेक्ष्यमा हामीले मुख्य विषयक सार्वजनिक हितकल्याणयुक्त भिडियो बनाउँदै आलीका मान्छे र जङ्गली जनावर बीचको रोचक कथा सुनायौँ।यहाँ प्राणको निषेधित क्षेत्रको जिवन्त शक्ति हुन्छ। मानव रहित क्षेत्रमा मानव जातिले संरक्षण गरेको शान्ति नै यही हो। यहाँ पृथ्वीको चुचुरोमा रहेको शुद्ध विचार छ।पहाड घुम्ने बाटोमा विभिन्न रङगका मानिसहरूको साझा कल्पना नै हो त्यो। यहाँका सबै चीज आलीको मात्र नभई, चीनको मात्र नभई, निलो आकाशका प्रत्येक तत्वका साझा धनसम्पत्ति हुन्।