"श्रमिक वर्ग र ट्रेड युनियन कार्यमा सी चिन फिङका लेखहरु" प्रकाशित
2023-09-10 19:26:18cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र साहित्य अनुसन्धान संस्थानले सम्पादन गरेको पुस्तक " श्रमिक वर्ग र ट्रेड युनियन कार्यमा सी चिन फिङका लेख सङ्ग्रहरू" हालै केन्द्रीय साहित्य प्रकाशन गृहले प्रकाशित गरी चीनव्यापी वितरण गरेको छ।