राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ७८ समूह सेनाको निरीक्षण
2023-09-10 19:08:10cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सेप्टेम्बर ८ तारिख ७८ समूह सेनाको निरीक्षण गर्नुभएको छ।

 

त्यस क्रममा राष्ट्राध्यक्ष सीले नयाँ युगको सशक्त सैनिक विचारलाई व्यवहारमा उतार्नुका साथै सैनिक फौजको युद्ध तयारी र लडाईँ क्षमतालाई सम्पूर्ण रूपमा उकासेर प्रभावकारी रूपमा पार्टी र जनताले दिएको कार्यभार र कर्तव्यको बहन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।