प्राचीन पोशाक लाउँदै मुनकेकको परिचय
2023-09-10 18:48:50cri
Share with:

 

१० औँ मध्य शरद् मुनकेक सांस्कृतिक महोत्सव सेप्टेम्बर ९ तारिखदेखि चीनको युननान प्रान्तको खुनमिङमा भब्यता साथ शुरू भएको छ। प्राचीन पोशाक लगाएका अधिकांश सुन्दरी युवतीहरू मुनकेकबारे जानकारी दिइरहेका छन्।