चीन-आशियान एक्स्पोद्वारा व्यावहारिक रूपमा क्षेत्रीय आर्थिक एकरूपताको प्रवर्द्धन
2023-09-11 14:37:16cri
Share with:

सन् २००४ मा पहिलो चीन-शियान एक्स्पोको योजना भएदेखि एक्स्पोले चीन र शियान मुलुकबीच राजनीति, व्यापार, लगानी र संस्कृति दि क्षेत्रमा सहयोग आदानप्रदानलाई महत्वपूर्ण चौतारो बनाउँदै आएको छ। यसका साथै र्थिक विश्वव्यापीकरण र क्षेत्रीय र्थिक एकरूपताको महत्वपूर्ण इन्जिन पनि भएको छ।

धेरै वर्षयता एक्स्पोमार्फत उत्पादन, स्वास्थ्य, मौद्रिकसम्बन्धी ३०० भन्दा बढी मन्त्री स्तरीय सम्मेलन र बैठक योजित भएका छन्। चीन-शियान स्वतन्त्र व्यापार क्षेत्रको निर्माण र स्तरोन्नति, चीन शियान पसी पहिलो ठूलो व्यापारिक साझेदारी बनेको, चीन-शियान सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरिएको दि उपलब्धि भएका छन्।

गत जुलाईसम्म चीन र शियान मुलुकले गरेको लगानीको रकम ३ खर्ब ८० अर्ब अमेरिकी डलर पुगेर छ भने चीनले शियान मुलुकमा प्रत्यक्ष लगानी गरेको व्यवसाय ६५०० भन्दा बढी पुगेको छ।