७७ वटा चरित्र मोडलिङ १८०० वर्ग मिटरको हलमा डोम थिएटरबाट देखाइएको छ। पैचिङस्थित फाहाइ मन्दिरले आधुनिक प्रविधिमार्फत् ६०० वर्षअघिका भित्ते चित्रहरूलाई जीवित बनाएको छ।