लाइकअच्याम्प 'LikeAChamp' चुनौती विश्वव्यापीरूपमा शुरू हुँदै
2023-09-12 10:39:04CRI
Share with:

सेप्टेम्बर १४ देखि, लाइकअच्याम्प 'LikeAChamp' चुनौती विश्वव्यापीरूपमा शुरू हुँदै छ। हाङचौ एसियाली खेलकुद हेर्दै तपाईँ आफै पनि च्याम्पियन बन्ने प्रयास गर्नोस्।  #LikeAChamp #asiangames