यो एउटा महान उपलब्धि हो
2023-09-12 13:29:33CRI
Share with:

कोलिन म्याकरास अस्ट्रेलियाका एक साइनोलोजिस्ट हुन्। साट्ठी वर्षको अवधिमा उनले दशँपटक चीनको भ्रमण गरेका छन्। उनले चीन भ्रमणको अनुभव बाँड्दै विश्वलाई वास्तविक चीनबारे जानकारी दिँदै एका छन्।

सन् २०१४ को नोभेम्बरमा उनले अस्ट्रेलियाको भ्रमण रहनुभएको चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई भेटेका थिए। सो भेटमा राष्ट्राध्यक्ष सीले भन्नुभएको थियोः प्रोफेसर कोलिनले वास्तविक चीनबारे जानकारी दिएर चीन र अस्ट्रेलियाका जनतासमक्ष पसी जानकारी लिने पुलको स्थापना गरेका छन्।

सारा चीन घुमेका कोलिनले युवा सी चिनफिङले काम गर्नुभएको यान न सहर दुई पटक घुमेका छन्। पहिलो पटक सन् १९६५ र दोस्रो पटक सन् २०१८ मा गएका थिए। 

यान नमा जनताको जीवनमा धेरै सुधार भएकोले उनीहरू पहिलेभन्दा अझै त्मविश्वास र खुशी भएको प्रोफेसर कोलिनले ठानेका छन्। उनको विचारमा गरिबी तथा विपन्नताको उन्मूलन एउटा महान उपलब्धि हो र उत्कृष्ठ नेता नै यस महान उपलब्धि हासिल गर्नुको मुख्य कारण हो। राष्ट्राध्यक्ष सीले यस कामकालागि धेरै रगत, पसिना बगाउनुभएको उनले ठानेका छन्।